स्याङ्जा २मा कांग्रेसका धनराज गुरुङ निर्वाचित

स्याङ्जा । स्याङ्जा २ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएको छ।

धनराजले ३१ हजार ४सय६६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सचिव पदमा अर्यालले २५ हजार ८सय३९ मत प्राप्त गरेर पराजित हुनुभएको हो ।उहाँहरु बिच मतान्तर ५ हजार ६सय२७ रह्यो ।यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले ८ हजार १सय१३ मत प्राप्त गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close