थप १५ सय ३९ जनामा कोरोना पुष्टि,८ को मृत्यु

सबैको सन्देश /काठमाण्डौं ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर १५ सय३९ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।। अहिले सम्म यो संख्या हालसम्मकै उच्च हो । यससँगै देशभर कोरोना संक्रमणको संख्या ५८ हजार३सय २७ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयोयस्तै बितेको २४ घण्टामा १ हजार ६८ जना संक्रमित निको भएको गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म संक्रमितमध्ये निको हुनेको कुल संख्या ४१सय ७सय६ पुगेको छ ।देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २सय ४२ रहेको छ । पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३सय ७९ पुगेको छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close