सन्धिखर्कमा दिउँसो विद्युत अवरुद्व हुने

अर्घाखाँची ।अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कमा विद्युत अबरुद्ध हुने भएको छ ।सन्धिखर्क बजार एरियामा नांगोतार हटाई कपरकोटेड ( तार बाहिर कालो कभर ) तार तान्न लागिएकोले आज देखि केही दिन विद्युत दिउँसोमा अबरुद्ध हुने नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस !