संविधान दिवसमा सामाजिक संन्जालमा कसले के लेखे ?

शक्ति महत, सबैको सन्देश/ जापान ।

कोरोना भाइरसका कारण यसपटकको संविधान दिवसमा पहिलाको जस्तो उत्साह छैन तथापी आम नागरिक,नेता, प्रशासक, समाजसेवी, संचारकर्मी, बुद्धिजिवीले सामाजिक संजालमा शुभकामना सहित आफ्ना विभिन्न धारणा लेखेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान नेपालमा जारी भएको पनि ५ वर्ष पूरा भएको छ । जनताका कति चाहना पूरा भएका छन् भने कति विषयवस्तु आफै गिजोलिएर त्यसले स्पष्ट दिशा निर्देश गर्न नसक्दा नेपालीजनमा उत्साहप्रद अवस्था समेत देखिदैंन । त्यसैको प्रतिरोध स्वरुप विभिन्न समयमा मानिस सडकमा निस्किएर आन्दोलनमा समेत जोडिएको हामी सबैले देखिरहेका छौं । जनताको चाहना, अपेक्षालाई यो संविधानले कति समेट्न सक्यो, सकेन त्यो प्रत्येक नागरिकले आफैले विश्लेषण र अनुभूति गर्ने कुरा हो । तैपनी सामाजिक संन्जाल आम नागरिकका विचार सहजै व्यक्त गर्ने सहज माध्यम भएकाले त्यसैको सहयोग लिदैं े सबैको सन्देशले त्यस्ता केही प्रतिनिधिमूलक धारणाहरुलाई समेटेका छौं ।

प्रस्तुत छ उहाँहरुको धारणा जस्ताको तस्तैः

अनलाइन खबरका एशोसिएट इडिटर चिरन्जिवी पौडेल लेख्छन्:

पूर्व विधार्थि नेता तथा हाल प्राध्यापन पेशामा जोडिएका खुम बस्नेत लेख्छन्:

नेपाल सरकारका सहसचिव प्रकाश दाहाल लेख्छन्:

सामाजिक व्यक्तित्व मुनाल महत लेख्छन्:

संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री तथा नेकपा स्थायी समिति सदस्य योगेश भट्टराई लेख्छन्:

स्तम्भकार अविरल थापा लेख्छन्:

संविधानविद् डा. भिमार्जुन आचार्य लेख्छन्:

फेसबुक तथा ट्वीटरबाट स्क्रिनसट गरि उहाँहरुको पोष्ट यहाँ राखिएकोले भाषा लगायत कुनै कुरा सम्पादन गरिएको छैन । -सम्पादक

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close