अर्घाखाँची प्रहरी प्रमुख रिजाल लुम्बिनी प्रदेस दिवसमा बिभुषित

सन्धिखर्क ।अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल बिभुषित हुनुभएको छ । शान्ती सुरक्षामा पुर्याएको योग्दान स्वरुप लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिने उजिरसिहं दीप पदक द्दितिय बाट उहाँलाई बिभुषित गरिएको जनाइएको छ ।

आज लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरबाट अर्घाखाँचीका प्रहरी उपरिक्षक रिजाललाई प्रदेश प्रमुख अमिक शेरचनबाट बिभुषित गरिएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close