बाध्यताले प्रदेशिएका प्रकाश यो सालको दशैंंमा पनि घर आउन पाएनन् भिडियो सहित हेर्नुहोस्

अभिनव चौहान /काठमाडौंं।
यतिबेला दशैंको माहोल सुरु हुदैछ।यसै पर्वलाई लक्षित गरेर बजारमा दशैंँ गीतहरु आउन थालेका छन्।दशैलाई लक्षित गरेर आज निकै मर्मस्पर्शी दशैंँ गीत सार्वजनिक भएको छ।गरिबीको कारण नेपालीहरु प्रदेशिन बाध्य छन् ।यस गीतमा सोही बाध्यात्मक अवस्थालाई जस्ताको तस्तै चित्रण गरिएको छ। कृष्ण लामिछाने र धर्मराज न्यौपानेले आवाज दिएको यस गीतको लय शब्द सिर्जना प्रकाश क्षेत्रीले गरेका छन् ।त्यसैगरी प्रकाश क्षेत्रीकै निर्देशनमा तयार भएको यस गीतमा प्रकाश क्षेत्री, रामचन्द्र अधिकारी र हिमानजलीले सशक्त अभिनय गरेको देख्न पाइन्छ । सर्व सम्मान म्युजिकको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको यो गीतको रेकर्ड मंगलम रेकर्डिङ्ग स्टुडियोमा भएको हो। पूरा भिडियो हेर्नुहोस् ।
कमेन्ट गर्नुहोस !