अर्घाखाँचीको शितगंगामा जारी महोत्सवमा भोली ज्योती मगर आउँदै

शितगंगा ।अर्घाखाँचीको शितगंगा नगरपालिकामा जारी दोस्रो शितगंगा महोत्सवमा (भोली)आइतबार चर्चित लोक तथा दोहोरी गायिका ज्योती मगर आउने भएकी छन ।

शितगंगा नगरपालिका ४ सानदहमा जारी कृषि ,पर्यटन तथा औधोगिक व्यापार महोत्सवमा कलाकार मगर सहित गायक नारायण बिपि परियार लगायतका कलाकार पनि आउने शितगंगा उद्योग वाणिज्य संघले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close