प्रेस युनियन प्युठानको ८ औं जिल्ला अधिबेशन सम्पन्न,अध्यक्षमा भण्डारी चयन

प्युठान।नेपाल प्रेस युनियन प्युठानको ८ औं जिल्ला अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनबाट अध्यक्षमा मधुसुदन भण्डारी, उपाध्यक्ष बिष्णु न्यौपाने, जोगिन्द्र मल्ल र सचिब राजेस जिसि ,सह सचिवमा स्मृती घर्तीमगर ,भिमकला कुवँर , कोषाध्यक्षमा सागर रिजाल चयन हुनुभएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close