अर्घाखाँचीकी पहिलो महिला प्रमुख जिल्ला अधिकारी अर्यालको ४ महिनामा सरुवा

सागर महत,सन्धिखर्क ।अर्घाखाँचीको पहिलो महिला प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हाल्नु भएकी मीना अर्यालको ४ महिनामै सरुवा भएको छ। उहाँलाई जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीबाट अध्यागमन कार्यालय गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल भैरहवामा खटाइएको हो।

जिल्लाको प्रशासन कार्यालय अर्घाखाँचीमा हालसम्म प्रमुख जिल्ला अधिकारीहरु सेवा दिएको मध्ये पुरुष ४९ र महिला १ जना गरि ५० पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close