सुनको मूल्य १२ सयले घट्यो

सबैको सन्देश /काठमाण्डौं ।
सुनको मूल्य आज तोलामा १२ सय रुपैयाँले घटेको छ।आज नेपाली बजारमा छापावाल सुनको मूल्य ९३ हजार १ सय रुपैयाँ तोकिएको
नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा ७० रुपैयाँले घटेको छ। चाँदीको मूल्य प्रतितोला ११ सय २० रुपैयाँ तोकिएको छ।
कमेन्ट गर्नुहोस !