प्यूठानमा माछा मार्नेक्रम खोलामा डुबेर एकको मृत्यु

अर्घाखाँची । प्यूठानमा माछा मार्नेक्रम खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।सोमबार बेलुका प्यूठान नगरपालिका वडा नम्बर ५ जुम्रिकाँडाका २७ बर्षिय शोभाराम घर्ति मगरको माछा मार्नेक्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी हुमानन्द खनालले जानकारी दिनुभयो ।

श्रीमती संगिता घर्ति संग घरबाट माछा मार्न भनी हिडेको र घरमा नआएपछि खोज्ने क्रममा जुम्रिखोलाको पानीमा घोप्टो परेको अबस्थामा भेटिएका घर्तिमगरको उद्धार गरी उपचारका लागी जिल्ला अस्पताल बिजुवार लगिएको थियो । तर उनको बाटोमै मृत्यु भइसकेको चिकित्सकहरु बताए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close