प्रधानमन्त्री प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना हुनुभएको छ । छातीमा असहज महसुश भएपछि प्रचण्डलाई अस्पताल भर्ना गरिएको हो ।प्रधानमन्त्री प्रचण्डलाई मंगलबार साँझ थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको बालुवाटार स्रोतले जानकारी दिएको छ ।

प्रचण्डको कोरोनरी एन्जीओ‌ग्राम गर्ने तयारी भइरहेको अस्पताल स्रोतले जनाएको छ । प्रचण्डको उपचारमा डा. यादव भट्टसहितको टोली खटिएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close