अर्घाखाँचीमा पनि भूकम्पको धक्का

अर्घाखाँची । अर्घाखाँची सहित देशका अधिकामश ठाँउमा भूकम्पको धक्का महसुस भएको छ । धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ ।बिहान ७ः४० मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।

थप विवरण आउन बाँकी

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close