नेपालमा कोरोना संक्रमित संख्या १९ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या पछिल्लो केही दिन यता बढेको छ । हालसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ । जसमध्ये मृतकको संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वोर गौतमले बताउनुभयो ।
अहिलेसम्म जम्मा १३ हजार ८ सय ७५ जना डिस्चार्ज भएर घर फर्केको मन्त्रालयले जनाएको छ । देशभर हाल १५ हजार ३ सय ३१ जना क्वारेन्टिनमा रहेका छन् । ५ हजार १ सय २९ जना आइसोलेसनमा छन् ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close