शितगंगा नगरपालिकामा आजदेखि गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे सेवा संचालन हुँदै

सन्धिखर्क ।अर्घाखाँचीको शितगंगा नगरपालिकाले आजबाट गर्भवती महिलाहरुका लागि ग्रामीण भिडियो एक्सरे (अल्ट्रासाउण्ड )सेवा संचालन गर्ने भएको छ । नगरपालिकाले १४ वटै वडामा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ। पहिलो चरणको कार्यक्रम आजदेखि कार्तिक २२ गते सम्म र बाँकी रहेका स्थानमा तिहार पछि कार्यक्रम सञ्चालन गरिने बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close