आज अन्तर्राष्ट्रिय बाघ दिवस
लक्ष्य भेट्याउन नेपालले अब मात्र १५ वटा बाघ थप्नुपर्ने

आज अन्तर्राष्ट्रिय बाघ दिवस । रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले आजको दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस भनेर मनाउने निर्णय गरेको थियो । पछिल्लो तथ्यांक अनुसार नेपालमा हाल २३५ वटा बाघ रहेका छन् । नेपालले बाघ दोब्बर पार्ने लक्ष्य लिएको छ । उक्त लक्ष्य भेट्याउन नेपालले अब मात्र १५ वटा बाघ थप्नुपर्ने हुन्छ ।
कमेन्ट गर्नुहोस !