करेन्ट लाग्दा खेत जोतिरहेका किसानको मृत्यु

काठमाडौं । रौतहटमा बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डित छन् । जोतिरहेका बेला एक्कासी करेन्टसहितको ११ केभीको तार चुँडिएर खस्दा
किसानसँगै गोरु पनि मरेको छ ।स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close