नयाँ ३जना मन्त्रीले शपथ लिए

काठमाण्डौं ।नयाँ गठबन्धन दलहरूबाट तीन जना मन्त्रीले शपथ लिएका छन्।नेकपा एमाले बाट पदम गिरी, नेकपा माओवादी केन्द्र बाट हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टी बाट डोलप्रसाद अर्याल (डिपी) ले शपथ लिएका हुन्।

नवनियुक्त मन्त्रीहरूलाई सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close