ढिकुरामा विपी स्मृति प्रतिष्ठानको भवन सिलान्यास

सुर्य प्रसाद भुसाल,अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुरामा विपी स्मृति प्रतिष्ठान को २ तले भबनको सिलान्यास गरिएको छ । भबनको नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेसका उपसभापति तथा लुम्बिनी प्रदेस सरकारका स्वास्थ्य मन्त्री राजु खनालले बिधिबत रुपमा सिलान्यास गरिएको हो ।
नेपाली कांग्रेस भुमिकास्थान नगरपालिका वडा नम्बर ९ का पाटी सभापति तिर्थराज घिमिरे को सभापतित्व पाटी सचिव लक्ष्मण घिमिरेको संचालन,कोषाध्यक्ष डालबिक्रम शाहाको स्वागत मन्तब्य लुम्बिनी प्रदेस उपसभापति राजु खनालको प्रमुख अतिथ्यतामा भएको सिल्यान्यास कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेसका सहमहामन्त्री बिष्णु प्रसाद खनाल (मुस्कान), कांग्रेस अर्घाखाँची सभापति केशब श्रेष्ठ नेपाली पुर्व पाटी सभापति कमल प्रसाद भुसाल लगाएतले मन्तब्य राखेको कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेस सदस्य शान्ता भन्डारी, जिल्ला कोषाध्यक्ष बिष्णु क्षेत्रि नेपाली कांग्रेस का नेता यादब घिमिरे लगायतको सहभागीता रहेको थियो ।सघिय सरकारको ५० लाख बजेटमा सहरी बिकास भबन डिभिजन भैरहवा ले भबन निर्माणको डेन्डर निकाली भबन बनाउन सुरु भएको हो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close