आईपीएलमा बेंगलुरु कोलकातासँग ७ विकेटले पराजित

काठमाण्डौं ।इन्डियन प्रिमियर लिग (आईपीएल)को हिजो राति भएको खेलमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ७ विकेटले पराजित गरेको छ ।बैंग्लुरुले दिएको १ सय ८३ रनको लक्ष्य कोलकाताले १६. ५ ओभरमा मात्र ३ विकेटको क्षतिमा भेट्टायो ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लुरुले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । बैंग्लुरुका लागि विराट कोहलीको सर्वाधिक ८६ रन बनाए ।त्यस्तै क्यामरुन ग्रिनले ३३,ग्लेन म्याक्सवेलले २८, दिनेश कार्तिकले २० रन बनाए । कोलकाताका लागि हर्षित राना र आन्द्रे रसले २–२ विकेट लिए भने नरेनले १ विकेट लिए ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close