थप २ हजार ७१ जनामा कोरोना पुष्टि,२२ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ । 
काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना भाइरसका कुल सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार सात सय ५५ पुगेको छ ।त्यस्तै बितेको २४ घण्टामा १ हजार ५ सय ५२ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७५ हजार ८ सय४पुगेको छ । अब नेपालमा ३१ हजार ३ सय १५ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् ।यस्तै बितेको २४ घण्टामा २२ जनाको मृत्यु भए सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close