नेविसंघ अर्घाखाँची संगठन विस्तारमा जुट्यो,पहिलो चरणमा पाणिनी बहुमुखी क्याम्पसमा समिति गठन

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा रहेको पाणिनी बहुमुखी क्याम्पस मा नेविसंघ ले मुल इकाई समिती गठन गरेको छ । भेलाले राधा भुसालको अध्यक्ष तामा ४५ सदस्यीय नेविसंघ पाणिनी बहुमुखी क्याम्पस इकाई समिति गठन गरिएको जिल्ला अध्यक्ष कृष्ण भुसालले जानकारी दिनुभयो ।जिल्लाको प्रमुख क्याम्पसबाट संगठन विस्तार गर्न सुरु गरेका छौं यो अभियानलाई जिल्लाभरमा संचालन संगठन विस्तार गर्ने योजनाका साथ अगाडी बढेको बताउनुभयो ।

कार्यक्रम जिल्ला अध्यक्ष कृष्ण भुसाल को अध्यक्षता नेविसंघ केन्द्रिय सदस्य बिकास पाण्डे को प्रमुख आतिथ्यता भएको कार्यक्रममा जिल्ला सह सचीव रिता भुसाल विद्यार्थी नेता विशाल आचार्य ,सन्दिप पौडेल पुर्ब सह सचिव रेवती आचार्य लागाएत को उपस्थिति मा कार्यक्रम सम्पन्न भएको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close