थप ४ हजार ७३ जनामा कोरोना पुष्टि,९को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनामा कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमित सङ्ख्या १लाख ११ हजार ८ सय २ पुगेको छ ।त्यस्तै बितेको २४ घण्टामा १ हजार ४ सय ७३ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या ७७ हजार २ सय ७७ पुगेको छ ।अब नेपालमा ३३ हजार ८सय ८० जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै बितेको २४ घण्टामा ९ जनाको मृत्यु भएसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६ सय ४५ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close