टी–२० क्रिकेट खेल्न जाने सन्दिपको सपना अधुरै

काठमाण्डौं ।टी–२० क्रिकेट विश्वकप खेल्न जान लाग्नुभएका सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिन अस्वीकार गरेको छ ।

यसको जानकारी सन्दीप स्वयंले बुधबार सामाजिक सञ्जालमार्फत दिनुभएको छ।बलात्कार आरोपबाट सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको हो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close