अर्घाखाँची एमालेको नवौं जिल्ला अधिवेशनको लोगो सार्वजनिक

सागर महत ,सन्धिखर्क ।
नेकपा एमाले अर्घाखाँचीको नवौं जिल्ला अधिवेशनको पुर्व तयारीमा लोगो सार्वजनिक गरिएको छ ।यही जेठ २६ र २७ गते सदरमुकाम सन्धिखर्कमा हुने अधिवेशनको लागि लोगो सार्वजनिक गरिएको नेकपा एमाले अर्घाखाँचीले जनाएको छ । जसमा जिल्लाका प्रमुख पर्यटकीय गन्तव्यको तस्वीरलाई पनि समावेश गरिएको छ ।


६ वटा स्थानीय तहबाट अहिले प्रतिनिधि छनोट गर्ने कार्य पनि सम्पन्न भएको हो । अधिवेशनको लागि ५सय६६ प्रतिनिधि छनोट भएको जिल्ला अध्यक्ष पिताम्बर भुसालले जानकारी दिनुभयो ।

९० जनाको जिल्ला कमीटी हुने छ ।पाटीको निति अनुसार एक तिहाइ महिला र १५ प्रतिसत युवा पनि अनिवार्य समावेश गरेर नयाँ नेतृत्च चयन हुने बताएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close