मोदीको शपथग्रहणमा,प्रधानमन्त्री दाहाल आज दिल्ली जाँदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आज भारत जाँदै हुनुहुन्छ । ५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ दिउँसो नयाँदिल्ली जाने कार्यक्रम छ ।

प्रधानमन्त्री प्रचण्डको साथमा उहाँकी छोरी गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत सरकारी कर्मचारी भारत जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close