आज मात्र ३ सय १० जना नयाँ कोरोना संक्रमित थपिए

सबैको सन्देश।
नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ३३८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।अहिलेसम्म कोरोना संक्रमण बाट मुक्त हुनेको संख्या १६ हजार ४ सय ९३ पुगेको मन्त्रालयका प्रवक्ता गौतमले भनाइ छ ।हाल सम्म नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !