अर्घाखाँची अस्पतालको अध्यक्षमा खनाल चयन

अर्घाखाँची ।अर्घाखाँची अस्पताल विकास समितीको अध्यक्षमा नेपाली कांग्रेसका जिल्ला सचिव कृष्ण खनाल चयन हुनुभएको छ ।लुम्बिनी प्रदेश मन्त्री परिषद्को निर्णय अनुसार खनाल अध्यक्षमा चयन भएको जनाईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close