खाँचीकोटमा भएको भलिबलको उपाधी जलुकेले जित्यो

सन्धिखर्क।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७मा रहेको खाचिकोट दरबार युवा क्लबद्वारा आयोजनामा भएको भलिबल प्रतियोगिता सम्पन्न भएको हो।

सोही अनुसार दोस्रो सुरत थापा स्मृति कपको प्रथम स्थान शितगंगा नगरपालिका वडा नम्बर ७ जलुके टिम भएको छ।

जसले ५२हजार २सय ५२रुपैयाँ , द्वितीय आयोजक खाचिकोट दरबारले ३२हजार २सय ५२रुपैयाँ र तृतिय स्थान  सितापुर भलिबल टिमले प्राप्त गर्दै २२हजार २सय ३२रुपैयाँको पुरस्कार प्राप्त गरेको  छ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close