थप ३५ सय१७ जना कोरोनामा कोरोना पुष्टि,१७ को मृत्यु

सबैको सन्देश /काठमाण्डौ ।
नेपालमा पछिल्लो२ ४ घण्टामा ३५ सय१७ जना कोरोना पुष्टि भएको छ ।योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १लाख ६८ हजार २ सय ३५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यस्तै बितेको २४ घण्टामा प्रयोगशालामा १४ हजार ९ सय८९ जनाको पीसीआर परीक्षण गर्दा ३५ सय१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार९६ जना डिस्चार्ज भएका छन् ।योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २८ हजार ९ सय५८ रहेको छ ।बितेको २४ घण्टामा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९सय२० पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close