अर्घाखाँचीमा ५ सय २२ जनाले कोरोना जिते

सबैको सन्देश /अर्घाखाँची ।
अर्घाखाँचीमा कुल कोरोना संक्रमित ५सय ७२ मध्ये हाल सम्म कोरोना लाई जितेर ५ सय २२ जना डिस्चार्ज भएका छन । जसमध्ये हिजो मात्र जिल्लाको सन्धिखर्क नगरपालिकामा २२ जना र शितगंगा नगरपालिकामा ४ जना गरि हिजो मात्र २६ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बताएको छ ।अब जिल्लामा सक्रिय संक्रमित संख्या ४४ जना उपचाररत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो।खनालका अनुसार जिल्लामा कोरोना संक्रमण बाट हाल सम्म ६ जनाको मृत्य भएको बताईएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close