एक जना पुरुषको १३ श्रीमति, सबै गर्भवती

नाइजेरियाका एक नागरिकले १३ जना श्रीमतिसंगै संगै बसेको तस्बिर सार्वजनिक गरेका छन् । अझै रमाईलो कुरा १३ जना श्रीमति गर्भवती भएका छन् ।सबै पत्नीहरुको बच्चा जन्माउने मिती तीन देखि पाँच हप्ताको अन्तर रहेको विभिन्न सञ्चारमाध्यमले उल्लेख गरेको छ । अझ रमाईलो कुरा त सबै श्रीमतीहरु एकै घरको छतमा बस्छन् र उनीहरुले एक आपसमा प्रेम गर्छन् ।१३ श्रीमतिका श्रीमान आफैले सामाजिक सञ्जालमा १३ श्रीमतिको विचमा बसेको तस्विर सार्वजनिक गरेका छन् । नाइजेरियाको कानुन अनुसार धेरै श्रीमति विवाह गर्नु अपराध मानिदैन ।एजेन्सी 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close