अर्घाखाँचीमा ५सय ६४ जनाले कोरोना जिते,९ को मृत्यु

सबैको सन्देश/ अर्घाखाँची ।
अर्घाखाँचीमा कुल कोरोना संक्रमित संख्या ६ सय १८ पुगेको छ ।जसमध्ये हाल सम्म कोरोना निको भएर ५ सय ६४ जना डिस्चार्ज भएको जिल्ला प्रशासन कार्यालयले अर्घाखाँचीले जनाएको छ ।अब जिल्लामा सक्रिय कोरोना संक्रमित संख्या ५५ जना अपचाररत रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।यस्तै हाल सम्म जिल्लामा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
कमेन्ट गर्नुहोस !