अम्मर निर्माण सेवा अर्घाखाँचीका भुसाल कर कार्यालय बाट सम्मानित

अम्मर निर्माण सेवा अर्घाखाँची आन्तरिक राजस्व कार्यलय कृष्णनगर बाट सम्मानीत भएको छ ।आर्थिक बर्ष २०७६।७७ मा अर्घाखाँची जिल्लामा सबै भन्दा बढी कर तिरेको भन्दै अम्मर निर्माण सेवालाई आन्तरिक राजस्व कार्यलय कृष्णनगर ले नवौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७७ को अबसरमा कृष्णनगरमा भएको एक कार्यक्रममा अम्मर निर्माण सेवाका प्रोपाइईटर बसन्त भुसाललाई सम्मान गरिएको हो ।
कमेन्ट गर्नुहोस !