छत्रदेव गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु (फोटो फिचर)

छत्रदेव गाउँपालिकामा हिजो देखि लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सुरु भएको छ । अभियानमा गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेल,उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ,प्रमुख प्रशासकीय अधिकृत पवन अर्याल,गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष कमल पौडे्ल लगायतको सहभागीता रहेको थियो ।
कमेन्ट गर्नुहोस !