अभिनेत्री श्वेताको विवाहको मिती तय

सबैको सन्देश/ काठमाण्डौ ।
अभिनेत्री श्वेता खड्का द्रोस्रो विवाहबन्धनमा बाँधिन लाग्नुभएको छ ।यसअघि उहाँले २०७१ साल असार २३ गते अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गर्नुभएको थियो ।
विवाहको एक महिनापछि श्रीकृष्णको साउन २५ गते उपचारका क्रममा भारतमा मृत्यु भएको थियो।श्वेता फिल्मी क्षेत्रमा कहाँ भेटिएला सिनेमाबाट नेपाली रजतपटमा डेब्यू गर्नुभएको छ । अभिनेत्री श्वेता खड्का मंसिर २२ गते बिवाह बन्धनमा धनगढीका विजयन्द्र सिंह रावतसँग विवाह गर्न लाग्नुभएको हो ।
खड्का पछिल्लो समय चलचित्रसँगै विभिन्न व्यवसायहरुमा पनि आवद्ध हुनुहुन्छ।

 

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close