सन्धिखर्कमा थप१२ जनामा कोरोना पुष्टि

सागर महत /अर्घाखाँची ।
अर्घाखाँचीमा थप आज १२ जनामा कोरोना पुष्टि भएको छ । पुष्टि हुनेमा जिल्लाको सन्धिखर्क नगरपालिका भित्रका नागरिक रहेको जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।योसँगै जिल्लामा कुल कोरोना संक्रमित संख्या ६ सय ८२ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानाकारी दिनुभयो ।यस्तै हाल सम्म कोरोना जितेर डिस्चार्ज हुनेको संख्या ६ सय १९ पुगेको छ ।अब जिल्लामा सक्रिय सक्रमित संख्या ५२ रहेक  छन भने कोरोना बाट मृत्यु हुनेको संख्या ११ पुगेको समेत खनालले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close