माधव नेपाल बने नेकपाको नयाँ अध्यक्ष

सबैको सन्देश/काठमाण्डौ ।
नेकपा मा नयाँ अध्यक्ष चयन गरिएको छ । ।अध्यक्ष केपी शर्मा ओली लाई पार्टीबाट बर्खास्त गरिसकेपछि माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरिएको हो।प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय समिति बैठकको निर्णय अनुसार ओलीलाई बर्खास्त गरेको घोषणा गरेसँगै सोही बैठकले माधव नेपाललाई नयाँ अध्यक्ष चयन गरेको घोषणा गरेको हो । पार्टीको अध्यक्ष बनाउने प्रस्ताव अर्का वरिष्ठ नेता झलनाथ खनालले बैठकमा पेश गर्नुभएको थियो।सोहि अनुसार वरिष्ठ नेता माधव कुमार नेपाललाई सो प्रस्तावलाई सर्वसम्मतिले पारित भएको हो ।
कमेन्ट गर्नुहोस !