एक वर्षको अवधिमा अर्घाखाँची जिल्ला अदालतमा १ सय ९४ मुद्धा फछर्यौट

सबैको सन्देश /सागर महत ।
अर्घाखाँची जिल्ला अदालतले आर्थिक वर्ष २०७६/७७ को बार्षिक लक्ष्य र प्रगति विवरण सार्बजनिक गरेको छ । जस अन्तर्गत आर्थिक वर्ष २०७६/७७ मा १ सय ९४ मुद्धा फछर्यौट भएको जिल्ला अदालतका श्रेस्तेदार महेश खनालले बताउनु भयो ।भने एक वर्षको अबधीमा कुल ३ सय ४३ मुद्धा दर्ता भएकोमा १ सय ९४ फछर्यौट भएको र १ सय ४९ मुद्धा फैसला हुन बाँकी रहेको जिल्ला अदालतका न्यायाधीश बासुदेब न्यौपानेले जानकारी दिनुभयो । न्यायाधीश न्यौपानेले कार्यक्रममा बार्षिक कार्ययोजना अनुसार मुद्दाको लागत अनुमान, फछर्यौट लक्ष्य, गत आर्थिक बर्षको मुद्दाको लागत फर्छौट र बाँकीको विवरण, फैसला कार्यन्वयन तर्फको विवरण तथा अदालतमा प्रयोग हुने केही प्रचलित शब्दावली हरुको बारेमा पनि जानकारी गराउनु भएको थियो ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close