थप ४१८ जनामा कोरोना पुष्टि

सबैको सन्देश ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ। हाल सम्म कोरोना भाइरसका कारण नेपालमा ५७ जनाको मृत्यु भएको छ ।
कमेन्ट गर्नुहोस !