थप ४१८ जनामा कोरोना पुष्टि

सबैको सन्देश ।नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।यो सँगै कोरोना संक्रमितको कुल संख्या २० हजार ७५० पुगेको छ भने निको हुनेको संख्या १४ हजार ९६१ पुगेको छ। हाल सम्म कोरोना भाइरसका कारण नेपालमा ५७ जनाको मृत्यु भएको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker