थप ५८१ जनामा कोरोना पुष्टि

सबैको सन्देश /काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको भएको छ ।यो सँगै कुल संक्रमितको संख्या २७ हजार २४१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।हाल सम्म निको भएर डिस्चार्ज हुनेको संख्या १७ हजार ४९५ जना रहेको छ ,भने नेपालमा कोरोना संक्रमितमध्ये मृत्युहुनेको संख्या १०७ पुगेको छ ।
कमेन्ट गर्नुहोस !