मुख्यमन्त्री शेरधन राईको मोडल जाङमु शेर्पासँग विवाह

काठमाण्डौ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आज ४९ वर्षको उमेरमा बेहुला बन्नुभएको छ ।मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग परम्परागत तरिकाले विवाह गर्नुभएको छ ।

२०२७ साल फागुन ११ गते भोजपुरमा जन्मनु भएका मुख्यमन्त्री राई २०५६ सालको प्रतिनिधिसभाको निर्वाचनमा निर्वाचित भएर सबैभन्दा कान्छो सांसद बन्नु भएको थियो । जाङ्मु भने संखुवासभा पुर्ख्यौली घर भएपनि हाल काठमाडौं बस्दै आउनु भएको छ ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close