ओलीले देश दुर्घटनातर्फ लैजान खोजेःपूर्वप्रधानमन्त्री भट्टराई

सागर महत /अर्घाखाँची ।
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पाटीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर देशलाई दुर्घटना तर्फ लैजान खोजेको आरोप लगाउनुभएको छ ।अर्घखाँचीमा पत्रकारसँग कुरा गर्दैै उहाँले प्रधानमन्त्रीले जन आन्दोलनबाट प्राप्त उपलब्धी समाप्त पार्ने खेलमा लागेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री भट्टराईले नेपाली कांग्रेस, नेकपाको प्रचण्ड–नेपाल समूहसँग सहकार्य गरेर आन्दोलनमा उत्रन जनता समाजवादी पाटी तयार रहेको र संयुक्त आन्दोलनका लागि पनि छलफल भइरहेको जानकारी दिनुभयो ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close