चुनाव गराउन ७ अर्ब निर्वाचन आयोगद्वारा सरकारसँग माग

काठमाडौं । निर्वाचन आयोगले सरकार सँग चुनाव गराउनको लागि रकम माग गरेको छ । जसको लागि ७ अर्ब ७ करोड रुपैयाँ खर्च आवश्यक पर्ने समेत बताएको छ ।यता सरकारले आउदो वैशाख १७ र २७ गतेको निर्वाचन आयोगको आज बसेको बैठकले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ अर्थ मन्त्रालयसँग माग गर्ने निर्णयसमेत गरेको छ ।
आयोगले कोरोना महामारीबाट बच्ने सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रुपैयाँ प्रस्ताव गरेको छ ।
कमेन्ट गर्नुहोस !