सुन तोलामा ९ सय रुपैयाँ घट्यो

काठमाण्डौ ।नेपाली बजारमा सुनको मुल्य आज तोलामा ९ सय रुपैयाँले घटेको छ ।बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज फेरि घटेर ९१ हजार १ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

कमेन्ट गर्नुहोस !