सुनको मूल्य घट्यो

काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य मूल्य ३सय रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य तोलाको ८९ हजार ८सय कायम गरेको छ । सुन हिजो तोलाको ९० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । महासंघले चाँदीको मूल्य तोलाको १३ सय ४५ कायम गरेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close