नेपाली खेलाडी सहभागी हुने विश्वकप र एसियाकप खेल तालिका सऱ्यो

नेपाली खेलाडी सहभागी हुने विश्वकप र एसियाकपको दोस्रो चरणका छनोट खेल कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढ्दै गएपछि अर्को वर्षका लागि सरेको छ । विश्वकप २०२२ र एसियाकप २०२३ को दोस्रो चरणका छनोट खेलहरू कम्तीमा अर्को वर्षका लागि सरेको छ ।नेपाल खेलखुद महासंघले जनाएको छ ।दुवै प्रतियोगिताको छनोट खेलअन्तर्गत नेपालले आगामी अक्टोबर र नोभेम्बरमा तीन खेल खेल्ने तय भएको थियो ।
कमेन्ट गर्नुहोस !