थप २ हजार ६ सय ७ जनामा कोरोना संक्रमण पुष्टि,३९ को मृत्यु

काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा २हजार ६ सय ७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ७ सय११ जनामा भएको पीसीआर परीक्षणमा १७सय ६८ र ४ हजार ७ सय ७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८सय३९ गरी २६सय ७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा २ हजार १ सय ४१ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । अब नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या पाँच लाख ४५ हजार ६ सय ६२ पुगेको छ । अहिले निको हुने दर ८८ दशमलव ६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृतकको कुल संख्या ८ हजार ५९७ पुगेको छ ।

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close