२०७६ सालको एसइईको परीक्षाफल प्रकाशित

सबैको सन्देश/काठमाण्डौं ।
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईई को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको परीक्षाफल आज प्रकाशित गरेको छ। बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।हरेक वर्ष चैत्रमा संचालन हुदै आएको एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो ।शैक्षिक सत्र २०७६ मा एसइईका लागि चार ८२ हजार जनाले फारम भरेका थिए।‘चार लाख ८२ हजार विद्यार्थीले फारम भरे पनि चार लाख ७२ हजार ७८ जनाको मात्रै नतिजा आएको हो ।
नतिजा हेर्नको लागि
कमेन्ट गर्नुहोस !