बिकास निर्माणका काममा जनताको चासो हुन जरुरी छः मन्त्री आचार्य

अर्घाखाँची ।लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री चेतनारायण आचार्यले बिकासको निर्माण कार्यमा प्रत्यक्ष जनताको चासो हुनु पर्नेमा जोड दिनुभएको छ । उहाँले हरेक क्षेत्रमा भएका बिकास निर्माण काम के कसरी भएका छन । त्यसको अनुगमन र केही कमि कमजोरी भएमा खबरदारी गर्नु जनताको अधिकार भएको बताउनुभएको छ ।

नेकपा एमाले अर्घाखाँची द्वारा सन्धिखर्कमा आयोजित सम्मान कार्यक्रममा बोल्दै मन्त्री आचार्यले यस्तो बनाउनुभएको हो ।उहाँले जिल्लाको बिकास निर्माण कार्यमा सबै सँग सहकार्य गर्न समेत तयार भएको बताउनुभएको हो । मन्त्री आचार्य लाई जिल्लाका विभिन्न संघ संस्थाले सम्मान गरेका छन ।

 

कमेन्ट गर्नुहोस !

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close